Websoft University

घूससहित दुई सहायक वन अधिकृत पक्राउ


काठमाण्डौ जेठ २१ गते । रातो तारा डट कम,डिभिजन वन कार्यालय ताप्लेजुङका दुई जना अधिकृत हिजो बेलुका पक्राउ परेका छन् । अख्तियार दूरुपयोग अनुसन्धान आयोग इटहरुको टोलीले सहायक वन अधिकृतद्धय वीरेन्द्र साह र जीवनकुमार यादवलाई जनही एक–एक लाख रुपैयाँ घूससहित रंगेहात पक्राउ गरेको हो । उनिहरुले सेतक चिनी छोडपूर्जीको लागि सेवाग्राहीसँग घुस लिएका थिए । दुवैजनालाई कार्यालयमै रकम लेनदेन भइरहेको अवस्थामा पक्राउ गरेको आयोगको कार्यालय इटहरीले जनाएको छ । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.