Websoft University

नगरपालिका भक्तपुरले कर छुटको घोषणा गर्यो


 काठमाण्डौ असार ८ गते । रातो तारा डट कम,भक्तपुर नगरपालिकाले कोभिड–१९ को असरलाई मध्यनजर गर्दै कर छुटको घोषणा गरेको छ । 

आगामी आर्थिक वर्षदेखि करमा छुट दिइ करको दायरा बढाउने नगरपालिकाले जनाएको हो । कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै नगरपालिकाले करदाता तथा नगरवासीले घर–घरबाटै सूचना प्राप्त गर्न सक्ने, सेवा लिन सक्ने तथा कर तिर्न सक्ने समेतको व्यवस्थाको लागि आधुनिक सूचना प्रविधिको प्रयोेग गरिने पनि नगरपालिकाले जनाएको छ । 

भक्तपुर नगरपालिकाको सातौं नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख सुनिल प्रजापतिले यस्तो घोषणा गर्नुभएको
हो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.