Websoft University

कृषि समचार--बेलबारी नगरपालिकाले कृषकलाई पानी तान्ने मोटर वाड्यो


बेलबारी मोरङ । रातो तारा डट कम,मोरङको बेलबारी नगरपालिकाले किसानहरुलाई पानि तान्ने मोटर बितरण गरेको छ । किसानहरुलाई नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले मोटर बितरण गर्नु भएको छ । खेति गर्ने समयमा किसानलाई सिचाइको अभाव नहोस भनेर मोटर बितरण गरीएको प्रमुख सुवेदीले बताउनु भयो । सिंचाई अभाव भएको क्षेत्रका १६ जना किसानलाई निशुल्क नगरपालिकाले पानि तान्ने मोटर सहित पाइप समेत दिएकोछ । कृषिमा आत्मनिर्भर बनाउन नगरपालिकाले विभिन्न यन्त्र तथा उपकरणहरु समेत बितरण गरिहरको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.