Websoft University

पोखरा १० बुद्धमार्गबाट कास्की प्रहरीले ५ महिलासहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ



काठमाण्डौ जेठ ३२ गते । रातो तारा डट कम,कृष्णबहादुर गुरुङको घरमा डेरा गरी बस्ने ५० वर्षीया अन्जना गुरुङले खाल जमाएर बसिरहेको बेला प्रहरीले छापा मारेको थियो ।


पौनै ५ बजे प्रहरीको टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपि दानबहादुर कार्कीले जानकारी दिए ।



घटनास्थलबाट ३ लाख २९ हजार ८ सय ५५ रुपैयाँ बरामद भएको प्रमुख कार्कीले  बताए । यस्तो अबस्थामाम कास्की प्रहरीले जुवाडेसहीत पैसा बरामत गरेको थियो। 

उनीहरु सबैलाई जिल्ला प्रहरीको हिरासतमा राखी अनुसन्धान गरिरहेको र थप कारवाही अघि बढाइएको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले बताएका छन भिडीयो सहीत

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.