Websoft University

उत्तरले दक्षिण कोरियाको सीमामा गोली हान्न थाल्यो–(गलत समचार दिने भारतिय सन्चारमाध्याम अव गोलि छेक्न पनि पुग्छ कि ?)



काठमाण्डौ बैशाख २२ गते । रातो तारा डट कम,उत्तर कोरिया र दक्षिण कोरियाको सीमा क्षेत्रमा दुवै देशका सैनिकबीच गोली हानाहान भएको छ । अन्तराष्ट्रिय समाचार संस्था एएफपीका अनुसार गैरसैन्य क्षेत्रमा उत्तर कोरियाली सैनिकले गोली चलाएपछि दक्षिण कोरियालले जवाफी फायर गरेको हो । 

उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक भएको एक दिनपछि कोरियाली प्रायद्वीपमा दुई देशका सैनिकबीच गोली हानाहान भएकोहो । दक्षिण कोरियाली सेनाको सुरक्षा पोस्टलाई लक्षित गरी उत्तरबाट पटक–पटक गोली प्रहार भएपछि जवाफी फायर गरिएको दक्षिण कोरियाली सेनाले जानकारी दिएको छ । 

दक्षिण कोरियाली अधिकारीले पछिल्लो घटनाका बारेमा सैनिक हटलाइनमार्फत बुझिरहेको पनि जनाएको छ । सन् १९५३ मा दुई कोरियाली देशबीचको युद्ध प्राविधिक रुपमा समाप्त भए पनि बेलाबेला तनाव सिर्जना हुने गरेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.