Websoft University

नर्सिङ होममा ९८ जनाको मृत्यु


काठमाण्डौ बैशाख २२ गते । रातो तारा डट कम,अमेरिकाको न्युयोर्कमा रहेको एउटा नर्सिङ होममा ९८ जनाको मृत्यु भएको छ । उनीहरू सबैको कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । एउटै नर्सिङ होममा यति धेरै मानवीय क्षति भएको यो अमेरिकाकै दुर्लभ घटना भएको बताईएको छ । अमेरिका अहिले कोरोना भाइरसका कारण सवैभन्दा धेरै मानवीय क्षति हुने र संक्रमित हुने देशको सवैभन्दा अग्रस्थानमा पर्दछ । अमेरिकामा  ६७ हजार ४ सय ४८ जनाको कोरोनाको कारण मृत्यु भएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.