Websoft University

२ सयभन्दा बढीमा नमुना परीक्षण गरियो



काठमाण्डौ बैशाख २२ गते । रातो तारा डट कम, झापाको मेचीनगर नगरपालिकामा २ सयभन्दा बढीमा कोरोना भाइरस (कोभिड १९) को नमुना परीक्षण गरिएको छ । मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले दिनुभएको जानकारी अनुसार आजसम्म रगतको माध्यमबाट गरिने द्रुत परीक्षण विधि (आरडीटी) बाट १ सय ९० र स्वाबको माध्यमबाट गरिने परिक्षण (पीसीआर) बाट १९ वटा नमुना  रीपक्षण गरिएकोछ । जसमा सबै नतिजाबाट कसैमा पनि कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । पीसीआर परीक्षण मध्ये ७ वटा नमुनाको नतिजा आउन बाँकी रहेको उपप्रमुख उप्रेतीले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.