Websoft University

सामान लोडअनलोड गर्ने क्रममा बेहोस हुदा १ को मृत्यु


मोरङ,बैशाख-२० गते । रातो तारा डट कम,मोरङ बिराटनगर-१ स्थितमा खाधान्न गोदाममा सामान लोडअनलोड गर्ने क्रममा बेहोस हुदा  एक जनाको  मृत्यु भएको छ । 

हिजो दिउँसो साँढे १२ बजे सोही स्थानका सुरेश कुमार भरुको गोदाममा सामान लोडअनलोड गर्ने क्रममा बेहोस भएका कटहरी-१ का ५० बर्षीय शंकर मण्डलको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको उक्त कार्यालयले  जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.