Websoft University

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ हजार पुग्यो


  काठमाण्डौ बैशाख १९ गते । रातो तारा डट कम,भारतमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ हजार नाघेको छ । अहिलेसम्म भारतमा ३३ हजार ५० जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको हो । कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ७४ पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ भने एक हजार सात सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.