Websoft University

निर्माणका काम सुरु


काठमाण्डौ बैशाख ११ गते । रातो तारा डट कम,कोरोना भाइरसको संक्रमण फैलिन लामो बन्दाबन्दीकाबीच भक्तपुरमा निर्माणका काम सुरु गरिएको छ । भक्तपुर नगरपालिकाले हनुमानघाट पुल ढलानको काम सुरु गरेको हो । बन्दाबन्दीका कारण केही समय घरोकिएको निर्माण कार्य पुनः सुरु भएको हो । पुल स्थानीय उपभोक्ता समितिमार्फत दुई करोड २८ लाख तीन सय ९३ रुपैयाँमा निर्माण भइरहेको छ । वर्षाको कारण बाढी आएमा पुल ढलानको लागि राखिएको फर्मा बगाउन सक्ने भएकाले निर्माण सुरु गरिएको उपभोक्ता समितिले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.