Websoft University

प्रहरीलाई खाजाका सामाग्री बितरण


काठमाण्डौ चैत १९ गते । रातो तारा डट कम,निर्माण व्यवसायी संघ खोटाङले ‘लकडाउन’का क्रममा ड्युटीमा खटिएका प्रहरीलाई पानी, जुस लगायतका खाद्यन्न सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’लाई सफल बनाउनका लागि दिनरात ड्युटीमा खटिएका प्रहरीलाई निर्माण व्यवसायी संघले सामग्री प्रदान गरेको हो । जिल्ला प्रहरी कार्यालयको प्रांगणमा निर्माण व्यवसायी संघका प्रमुख संरक्षक कुमार आचार्यलगायतको व्यवसायीको टोलीले जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक वामदेव गौतमलाई पानी, जुस र चाउचाउ हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.