Websoft University

बिराटनगर फागुन २३ गते । रातो तारा डट कम,मोरङ रतुवामाई नपा-२ डोरिया स्थित ५५ नम्बर पिलर (दशगजा)मा नेपालबाट भारततर्फ साईकलमा लादै गरेको ४ बोरा मटर (प्रति बोरा २५ किलो.),अं.मु.रु.५,५००पाँच हजार पाँच सय बराबर पर्ने, सि.प्र.चौ. डोरियाबाट प्रसनिको कमाण्डमा खटिएको गस्ति टोलीलेउक्त मटर नियन्त्रणमा लिई मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने पहल भई रहेको६ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.