Websoft University

लोहन्द्रा खोलाबाट बालुवा अवैध रुपमा उत्खनन गरी ल्याउद गरेको अवस्थामा टिफर नियन्त्रणमा


बिराटनगर फागुन २३ गते । रातो तारा डट कम,मोरङ ग्रामथान गापा वडा न.-६ नेताचोक स्थित लोहन्द्रा खोलाबाट बालुवा अवैध रुपमा उत्खनन गरी ल्याउद गरेको अवस्थामा को १ ख ५६८८ टिफर, को १ ख ६९८१ टिफर, ना ५ ख ९०७० टिफर, को१ख ७३३३ टिफरलाई ईप्रका हरैचाबाट खटिएको प्रनानिको टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ग्रामथान गाउपालिकाको कार्यालयमा बुझाउने पहल भई रहेको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.