Websoft University

फुटसल खेललाई पनि सरकारले लगायो प्रतिबन्ध



काठमाण्डौ चैत ६ गते । रातो तारा डट कम,सरकारले फुटसल खेल्न प्रतिबन्ध लगाएकोछ । सरकारी निर्णयपछि नेपाल प्रहरीले फुटसल सञ्चालकहरुलाई हाल खेल नखेलाउन निर्देशन दिएको हो । 

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले २५ जनाभन्दा बढी जम्मा हुने सबै विषयमा रोक लगाइएकाले कार्यान्वयनका लागि प्रहरी खटिएको बताउनु भयो । 

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले हिजो नै जिम, क्लब, दोहोरी साँझलगायतका स्थलमा प्रतिबन्ध लगाइसकेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.