Websoft University

ज्यान मार्ने उधोगका अपराधी छाडेको भन्दै पत्रकार सम्मेलन


बिराटनगर फागुन २० गते । रातो तारा डट कम,ज्यान मार्ने उधोगका अपराधी छाडेको भन्दै,  पीडित पथरीका प्रताप राई र बिकास राई समेतले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर पुन कारवाहीको माग गरेका छन।

पुस ९ गते मोरङको सुनवर्सी निवासी  बलिहाङ लिम्बू , बिनोद राई, पथरी ६ का याकुप लिम्बू ,आकाश थापा,समेतको जथाले पथरी  ६ मा पुगि दिउसो १२.३० पीडितलाई कुटपिट गरेका थए।

ज्यान मार्ने उधोगका उलेखित अभियुक्तलाई जिल्ला अदालत मोरङले माघ ८ गते तारेखमा छाडे पछि सो मुद्दामा पुनरावेदन समेत परेको पीडितले बताएका डन।

पीडित हातै नचल्ने  अर्काको हाड नचल्ने भएकालेे ओैषधी उपचार र क्षेतिपुर्ती समेत पाउनुपर्ने र अपराधीलाई ज्यान मार्ने उधोगमा कारवाही गरिपाउ भन्ने पीडितले पत्रकार सम्मेलन बाट   माग गरेका छन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.