Websoft University

सरसफाइमा ध्यान दिन नगर वासीलाइ गर्यो महानगरले आव्हान

बिराटनगर फागुन २२ गते । रातो तारा डट कम,बिराटनगर महानगरपालिकाले आज यहाँ पत्रकार सम्मेलन गरेर नोवेल कोरोना भाइरस बाट कसरी बच्ने भन्ने उदेश्यले जानकारी दिन पत्रकार सम्मेलन गरिएको थियोे ।

कार्यक्रममा का वा मेयर इन्दिरा कार्की,वरिष्ठ प्रशासकीय अधिकृत जनस्वस्थ्य महासाखा प्रमुख समेतको उपस्थिति रहेको थियो ।

सरसफाइमा ध्यान दिने साबुनपानीले हात धुने भिडभाडमा नजाने सफाइ ध्यान दिन सबै नगरवासीहरूमा आग्रह गरिएको थियो ।

महानगरले बोर्ड साइडमा टोलि राखि सफाइमा ध्यान दिने र सखां लागे उपचारमा ध्यान दिने ओैषधि र माक्र्स कालोबजारी को अनुगमन टोलि मार्फत गरिने महानगरका बरिस्ठ प्रशासन प्रमुख एक देव अधिकारीले बताउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.