Websoft University

बिराटनगर रानीमा सफाइ अभियान चल्दै


बिराटनगर फागुन २२ गते । रातो तारा डट कम, महिला तथा  बालबालिका समूह भेला गराइ सप्तरीका धिरेन्द्र कुमार साह र सुमित्रा सिंह, महानगर सरसफाइ अभियानका देबी आचार्यले समेतले रानीमा सरसफाइ अभियान चलाउदै हुनुहुन्छ ।

सफाइ अभियानका तर्फबाट आज बिराटनगरमा पत्रकार सम्मेलन गरि  फागुन ८ बाट हाल सम्म कसै सग सहयोग नलि सहयोग नमागी काम सुरु भइ रहेको र केही हप्ता अभियान सन्चान हुने बताएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.