Websoft University

मोरङको सुन्दरहरैचामा ब्राउन सुगर सहित २ जना पक्राउ ।


शिव भट्टराई,मोरङ रातो तारा डट कम,मोरङको सुन्दरहरैचा वार्ड नं १० बस्ने  मनी वहादुर मगरको घर खानतलासी गर्ने क्रममा संकित अवस्थामा सुन्दर हरैचा वार्ड नं ९ बस्ने साफुदिन आलमको शरीरबाट अवैध लागू औषध ३ ग्राम ब्राउन सुगर सहित फेला पारी वार्ड नं १० बस्ने १९ वर्षीय रेखा कुमारी मगर समेतलाई शनिबार पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.