Websoft University

प्रेस सगठन नेपाल प्रदेश १ को सफत ग्रहण कार्यक्रम इटहरीमा सम्पन्न


सुनसरी । रातो तारा डट कम,प्रेस सगठन नेपाल  प्रदेश १ को सफत ग्रहण कार्यक्रम हिजो इटहरीमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा उपप्रधान तथा रक्षा मन्त्री र नेकपाका सचिवालय सदस्य क.इस्वर पोखरेलले कार्यक्रमको उदघान पछि सम्बोधन गर्दै, पत्रकाररिता पेसा दक्षता प्रतिष्ठामा प्रतिबद्ध रहि टु इन को भावनामा हाम्रा पत्रकारले काम गर्नेछन् भन्नुभयो । 

१ नम्बर  प्रदेशका मुख्य मानवीय  शेधन राइले आफू नेकपा को बलियो र इमानदार सिपाही भएकोले आफुले कुनै गल्ती नगरेको भन्दै वाकिका प्रकरणको बारेमा आफै मुख खोले।
आफुलाइ निर्वाचन देखि अहिलेसम्म बिरोधिले फसाउन खोजेको छ । महिले कुनैै प्ररकारको गल्ती नगरेको बताए।

प्रदेश १ का  आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले माथिल्लो तहमा राजनीतिक अस्थिरता को अन्त्य हुनुपर्छ र जनताको भावना बिपरित माथिल्ला नेताले मनपरि गर्न पाइदैन भन्नुभयो ।

प्रेस सगठनका इन्चार्ज  सासद राजेन्द्र गोैतम,प्रदेश १ सुनसरी २ क का सासद  सर्वध्वज सावाँ, इटहरी उपमहानगरपालिका का मेयर द्वारिक लाल चोैधरी कडा भाइ राख्नु हुँदै शुभकामना दिनुभयो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा, नेकपा प्रदेश १का अध्यक्ष देवराज घिमिरे, संयोजक महेश्वर दाहाल, सह सयोजक गणेश बस्नेत,ओम शर्मा ,सह इन्चार्ज,नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुइँटेल राजेन्द्र अर्याल, १ नम्बर प्रदेश इन्चार्ज लिला भट्टराई प्रेस सगठन नेपाल का वक्ता समेत वक्ताहरूले शुभकामना दिनु भएको थियोे ।

कार्यक्रम प्रेस संगठन १ नम्बर  प्रदेश संयोजक राजन केडीको अध्यक्षतामा भएको थियो भने स्वागत प्रेस संगठन सुनसरीका अध्यक्ष सिसा राइले गरेका थिए।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.