Websoft University

१० हजार १ सय ११ रुपैयाँ नगद राशी सहित किशोर बुढाथोकी पुरस्कृृत भए


बिराटनगर । रातो तारा डट कम, प्रेस संगठन मोरङको सपथ ग्रहण कार्यक्रममा आजै, स्व.कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार मोरङका पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिएको छ ।

अन्नपूर्ण पोष्टका विराटनगरका संवाददाता पत्रकारलाई उक्त  सपथ ग्रहण समारोहका बिच सो पुरस्कार प्रदान गरिएको थियोे । उनलाई १० हजार १ सय ११ रुपैयाँ नगद राशी सहित पुरस्कार वितरण गरिएकोहो । 

सो पुरस्कार यसअघि तत्कालिन प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा वितरण गरिदै आईएको थियो ।

सो पुरस्कारबाट यसअघि पत्रकार भक्त राई, शान्ति दाहाल, मिलन के राउत, कमल रिमाल र सुमन सुस्केरा समेत पुरस्कृत भईसक्नु भएकाा छन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.