Websoft University

सामाजिक सञ्जालमा कसैलाई निरन्तर गलत नियत राखेर जिस्क्याउने


काठमाण्डौ फागुन ३ गते । रातो तारा डट कम,सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले सूचना प्रविधि विधेयक धेरै लचक भए पनि गलत व्याख्या भइरहेको टिप्पणी गर्नुभयो । काठमाडौँमा भएको एउटा कार्यक्रममा मन्त्री बास्कोटाले डिजिटल क्षेत्रको पारदर्शीता, सुशासन र यसको बैधताका लागि विधेयक ल्याइएको बताउनुभयो । विधेयक पारित नभए डिजिटल कारोबारले वैधता नपाउनेसमेत उहाँको भनाइ थियो । विधेयकमा दण्ड जरिवाना बढी भए पनि त्यसलाई अझै मिलाउन सकिने अवस्था भएको उल्लेख गर्दै सामाजिक सञ्जालमा कसैलाई निरन्तर गलत नियत राखेर जिस्क्याउनेलाई कारबाही मन्त्री बास्कोटाको भनाइ छ । बास्कोटाले हल्ला गर्नेहरूले निजी क्षेत्रको अराजकतावादलाई प्रोत्साहन गर्न खोजेको भन्दै जिस्काए वापत सजाय हुने भन्ने कुरामा यत्रो हैरानी भइरहेको उहाँको तर्क थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.