Websoft University

बेलका नगरपालिका क्षेत्रमा पसु तथा बाख्राहरुलाई पी पी आर, सुइ लगाउन सुरु


बेलका,फागुन १ गते । रातो तारा डट कम,उदयपुरको बेलका नगरपालिकाले वडा नम्वर २,३,७,८,९ मा बाख्रा पालनको पकेट क्षेत्र भएकाले सो क्षेत्रमा सक्रमर्ण नफैलियोस भनेर पी पी आर, सुइ लगाउन सुरु गरेकोछ । 

१ नम्वर प्रदेश पसु सेवा कार्यालयबाट नि,सुल्कट पसुलाई दिइने औषधि बेलका नगरपालिका पसु स्वास्थ्य शाखाले हिजोबाट आफ्नो काम थालेकोछ । गत वर्ष बाख्रामा रोग सक्रमित भएर सो उल्लेखित क्षेत्रमा किसानहरुका बाख्रा धेरै मरेकाले यो वर्ष बेलैमा बेलका नगरपालिकाले रोकथामको सुइ दिन थालेको हो ।

बेलका नगरपालिकाको उप मेयर राजकुमारी चौधरीले दिएको जानकारी अनुसार बेलका को माथि उल्लेखित वडाहरुमा पेसा गतरुपमै कृषहरुले पसुपालन र बाख्रा पालन गरेरकाले नगरपालिकाले पनि उनिहरुलाई बीउ बोका, गोठ सुधारका पसु घासको लागि अनुदान दिदैआएको बताउनु भएकोछ । 

समिर राई, दमन कटुवाल,कार्की बाख्रा फर्मले पेसागत रुपमै पसु तथा बाख्रा बालन गर्दै आउनु भएकोछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.