Websoft University

फुलबारीमा ट्राफिक प्रहरी बिटको उद्घाटन


काठमाण्डौ फागुन १ गते । रातो तारा डट कम,दुर्घटना न्युनिकरण गर्ने उदेश्यले कैलालीको धनगढी उप महानगरपालिका १९ फुलबारीमा ट्राफिक प्रहरी बिटको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । वडामा दैनिक जसो भईरने दुर्घटना लाई मध्ये नजर गर्दै बिटको स्थापना गरिएको हो । 

ट्राफिक प्रहरी बिटको स्थापना भए पछि वडाका करिब २० हजार स्थानीय लाभाम्बीत बनेका छन् । आफ्नो क्षेत्रमा ट्राफिक प्रहरी बिटको स्थापनाले दुर्घटना न्युनीकरण हुनेमा आफु ढुक्क रहेको रहेको स्थानीय उत्तरा सिहले बताउनु भयो । अजय चौाफनो क्षेत्रमा रहेको साधुरो बाटोमा ट्राफिक नियमको पालना नगर्नुले समस्या उत्पन्न भएको उहाँको भनाई छ । 

बिषेस गरि मदिरा सेवन गरेर सवारी चलाउनाले बढि सवारी दुर्घटना हुने गरेको उहाँले बताउनु भयो । ट्राफिक प्रहरी बिटको स्थापना भएपछि यो क्षेत्रमा धेरै सहज हुने स्थानीय बिद्यार्थी अजय चौधरीको भनाई छ । उहाँले ट्राफिक नियमको पालना गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.