Websoft University

रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयक,२०७६पारित


काठमाण्डौ फागुन १ गते । रातो तारा डट कम,प्रतिनिधिसभाको हिजोको बैठकले रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयक,२०७६ पारित गरेकोछ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको विधेयकलाई सभाको बहुमतले पारित गरेको हो । त्यसअघि, सांसद खगराज अधिकारी, शेरबहादुर तामाङ र प्रेम सुवालले विधेयकमाथिको छलफलमा भाग लिएका थिए । छलफलमा सहभागी सांसदको जिज्ञासाको जवाफ दिँदै मन्त्री पोखरेलले रेडियोधर्मी पदार्थलाई नियमन र व्यवस्थित गर्न अत्यन्त जरुरी भएकाले ऐन ल्याइएको जानकारी दिनुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.