Websoft University

दु:खद खवर-मोटरसाइकल दुर्घटना हुदा दुइ जनाको ज्यान गयो


मोरङ फागुन ३ गते । रातो तारा डट कम,दु:खद खवर- राति करिब १२ बजे मोरङको सुन्दर हरैचा न पा ८ मा पर्ने महेन्द्र राजमार्गमा पुर्वबा पश्चिम आउने मोटरसाइकल ओभरटेक गर्न खोक्दा एक आपसमा ठोकिन गई दुर्घटना हुदा दुइ जनाको घटना स्थलमै मृत्युु भएको छ, भनेदुई घाइते भएका छन। 

घाइतेको बिराटनगर गोल्डेन अस्पतालमा उपचार हुदैछ । घटनाको बिवरण आउन बाकी छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.