Websoft University

चीनमा रहेका नेपाली लिएर जहाज आयो


काठमाण्डौ फागुन ४ गते । रातो तारा डट कम,चीनमा रहेका नेपाली ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ उडेको छ । हिजो उडेको विमान आज बिआन त्रिभुवन विमानस्थलमा अवतरण गर्ने जनाइको छ । हिजो क्वारेन्टाइनमा कसरी राख्ने भन्ने बारेमा व्यावहारिक अभ्यास गरिएको थियो । भक्तपुर खरीपाटीस्थित तालिम केन्द्रमा तयार पारिएका चार वटा ब्लकमा पुरुष र महिलालाई छुट्टाछुट्टै राखिनेछ । वुहानबाट आउन तयार रहेका १८५ नेपालीमध्ये ४४ महिला छन् । त्यहाँ खटिने स्वास्थ्यकर्मीको टोलीलाई एउटा ब्लक छुट्याइएको छ भने नेपालीलाई लिन जाने विमानका चालक दलका सदस्यलाई नगरकोटको खानेपानी कार्यालयमा राखिने तयारी छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.