Websoft University

फुटबल टोलीको घोषणा


काठमाण्डौ । रातो तारा डट कम,फिफा विश्वकप छनोट तथा एसियन कप छनोट अन्तर्गत अष्ट्रेलियासँगको खेलका लागि नेपालले प्रारम्भिक फुटबल टोलीको घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । नेपालले मार्च ३१ मा अष्ट्रेलियासँग घरेलु खेल खेल्नेछ । खेल दशरथ रंगशालामा हुनेछ । नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ, फरवार्ड विमल घर्ति मगर र रोहित चन्द प्रारम्भिक टोलीमा परेका छैनन् । यस्तै नियमित रहदै आएका दिनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ पनि प्रारम्भिक टोलीमा परेका छैनन् । प्रतिबन्धपछि अन्जन बिष्टले पुनरागमन गर्नुभएको छ भने दर्शन गुरुङ पहिलो पटक टिमको प्रारम्भिक टोलीमा पर्नुभएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.