Websoft University

सुन्दरहरै- ५ बासबारी चोकको साथी मदिरा तथा पेय पदार्थ गोदाममा चोरी


सुन्दरहरैचा-मोरङ माघ २६ गते । रातो तारा डट कम,सुन्दरहरैचा नगरपालिका-५, बाँसबारी चोक स्थितमा रहेको साथी सप्लायर्स मदिरा पसलको गोदामको ताल्चा फुटाइ गोदम भित्र रहेको अं.७०,०००।– (सत्तरी हजार) बराबरको बिभिन्न ब्राण्डका मदिरा तथा पेय पदार्थ चोरी घटना सम्बन्धमा प्रचौ गछीयाबाट प्रारम्भिक अनुसन्धान गर्दा उक्त चोरी मदिरा धुर्वसिंह तामाङको घरमा लुकाइ राखेको अवस्थामा प्रिमियम AC Gold ३ कार्टुन, Hinwa Barberry golden raspberry २ कार्टुन, Hiwa golden १ कार्टुन, Alc Black १ कार्टुन, Blue Star  १ कार्टुन, Golden Ring २ कार्टुन, Cocacola ३ प्याकेट बरामद गरी चोरीमा सम्लग्न जि.मोरङ् सुन्दरहरैचा नगरपालिका-५, बस्ने वर्ष २० को धुर्व सिंह तामाङ,ऐ ऐ बस्ने वर्ष २० को मनिश राईलाइ नियन्त्रणमा लिइ ईप्रका बेलबारीबाट थप अनुसन्धान कार्य भई रहेको ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.