Websoft University

ठुलो परिणामको अबैध सामान बरामद


ईलाम, माघ २६ गते । रातो तारा डट कम,ईलामको सुर्योदय नगरपालिका-४ मा रहेको सुवास गुरुङको खाली घरबाट ठुलो परिणाममा अबैध समानहरु बरामद भएको छ । 

भारतबाट भन्सार छली अबैध रुपमा नेपाल भित्र्याएर गुरुङको घरमा  भण्डारण गरेको भन्ने सूचनाका आधारमा शनिवार साँझ पौने ६ बजे ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले बिभिन्न किसिमका लत्ता कपडा, ईलेक्ट्रोनिक्स समानहरु गरी अन्दाजी १५ लाख बराबरको अबैध सामान बरामद गरेको हो । 

अबैध रुपमा बरामद भएको सामानहरु आवश्यक कारवाहीको लागि आजै भन्सार कार्यालय बुझाईने उक्त कर्यालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.