काठमाण्डौ मंसिर ३० गते । रातो तारा डट कम,
अहिलेको समयमा खेलकुद मानिसहरुलाइ तन्दुरुस्तिहुनका लागि बैचारिक सन्तुलनलाइ मिलाउन खेलकुद अति आवश्यक हुन्छ । खेलकुद बिधार्थीयुवाहरुका लागि पढाइ संगै आफ्नो व्याक्तित्व बिकासका लागि नभइनहुने हुन्छ ।
अन्तराष्ट्रिय जगतमा आफनो प्रतिभा प्रदर्शन गर्न सक्ने खेलाडी उत्पादन गर्न सक्रिय रहदै,पूर्वान्चलमा २०६३ साल देखि प्रत्येक वर्ष प्याब्सन मोरङले जिल्ला स्तरिय खेलकुदहरु संन्चालन गर्दै आएकोछ ।

यो ११ औं प्याब्सन स्र्पोट मिट २०७६,पनि गत वर्ष इौं यो वर्ष पनि २५ भन्दा बढी खेल एथलेटिक्स र कषा १० सम्मका बिधार्थीहरुका लागि प्याब्सन भलिवल कषा ११ र १२ का बिधार्थी छात्र छात्राका लागि पनि खलेन्चालन भइरहेका छन ।
आगामी पौस ३ गते देखि ५ गते सम्म,बिराटनगरको शहिद रङ्गशाला खेलमैदानमा प्रतियोगिता संन्चालन हुने भएकोछ । यो खेलमा मोरङ प्याब्सख जिल्ला सदस्य २५० बिधालयबाट करिव दुइ हजार भन्दा बढि खेलाडी प्रतिस्पर्धामा सहभागी हुने छन ।

प्याब्सनका केन्द्रिय अध्यक्ष श्री टिकाराम पुरीद्घारा उदघाटन हुने सो खेलकुदमा रु १५ लाख खर्च हुने अनुमान गरिएको कुरा आज भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
यो खेलकुद बिराटनगरमा हुनु भनेको १ नम्वर प्रदेशको गौरव भएकाले पनि खेकुदमा लाग्ने सम्पूर्ण खर्च आन्तरिक स्रोतबाट र रजिष्टे«शनबाट जुटाइने कुरा प्याब्सनका अध्यक्ष अर्जुन बस्नेतले पत्रकार सम्मेलनमा जानकारी गराएका

छन ।
Post a Comment