Websoft University

जेसिजको साधारणसभाका लागि ललित कुमार छानिए


श्याम राई-गाइघाट मंसीर  ३० गते । रातो तारा डट कम,उदयपुर जेसिजको सोमबार भएको ९ औँ साधारणसभा तथा अधिवेशनले सन् २०२० को लागि ललित कुमार  नायकलाई अध्यक्षमा चयन गरेको छ ।  

त्यसैगरी अधिवेशनले कार्यकारीणी उपाध्यक्षमा संगीता घिमीरे, इश्वरमान राइ, सौगात केसी र नबिना कुमारी यादवलाइ निर्विरोध चयन गरेको  छ ।  

त्यसैगरी  महासचिवमा अनुप ढुगाना, आर्थिक संयोजक मिथुन ठाकुर, तालिम संयोजक मोनालिसा पराजुलि, महिला संयोजक अनिसा बुठाथोकी, युवा संयोजक पवन राउत, प्रकरण प्रमुख शिव कुमार यादव, उप महासचिव विष्णु कार्की सहकोषाध्यक्ष नितान्त थापालाइ साधारण सभाले मनोनीत गरेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.