Websoft University

अवैध बोईलर कुखुरा बरामद


मोरङ । रातो तारा डट कम,रतुवामाई न.पा ३ ३८ नं पिलर स्थित भारत बाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी १०० के.जी. बोईलर कुखुरा प्रचौ महादेवाबाट गस्तीमा खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरेको छ । साथै मिति २०७६।०७।०८ गते अन्दाजी ०८स्१० बजेको समयमा जिल्ला मोरङ धनपालथान गा.पा. ३ नहर चोक स्थितमा भारत बाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी २५ के.जी. बोईलर कुखुरा अप्रचौ बेतौनाबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायसँग समन्वय भई रहेको ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.