Websoft University

अवैध घरेलु मदिरा बरामद


मोरङ बेलबारी । रातो तारा डट कम,नगरपालिका वडा नं. ४ यलम्बर चोक स्थित जिल्ला मोरङ बेलबारी ९ बस्ने बर्ष ३१ को कुमार राई र ऐ ऐ बस्ने वर्ष २४ की बिनिता माझीले अबैध रुपमा ४०० के.जी. घरेलु मदिरा बनाउने कच्चा पदार्थ मर्चा र अ. ६५ लिटर घरेलु मदिरा लिइ आउदै गरेको अवस्थामा इप्रका बेलबारीबाट खटिएको गस्ती टोलिले फेलापारी कच्चा पदार्थ र मदिरा सहित दुबै जना मानिसलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.