Websoft University

मोरङ्गको सुन्दर हरैचा ३ मा मीटर र तार निशुल्क वितरण गर्दै वार्ड अध्यक्ष ढुंगाना



शिव भट्टराई, मोरग । रातो तारा डट कम, मोरङ्गको सुन्दर हरैचा स्थित वार्ड नं ३ मा रहेका सुकुम्बासीहरुलाई तार तथा मीटर शुक्रबार निशुल्क वितरण गरिएको छ।त्यसैगरी वार्ड नं ३ मै रहेको बर्म्निया स्थित गुरुङ बस्ती मा पनि ९ घर धुरीलाई मीटर तथा तार वितरण गरिएको हो । सुकुम्बासी टोलमा रहेको मीटर तथा तार नपुगेको घर धुरीलाई मीटर र तार दिएर आफ्नु घर नै उज्यालो बनाइदिएको भन्दै सुकुम्बासी टोलका बासिन्दाहरूले खुसी व्यक्त गरेका थिए । त्यसैगरी सुकुम्बासी बस्तीमा रहेका,उज्यालोबाट वञ्चित साथै मीटर तथा तार नपुगेको घरमा आफूले उज्यालो दिनका लागि मीटर तथा तार वितरण गर्ने कार्य आयोजना गरेको वार्ड अध्यक्ष जीवन ढुङ्गानाले नागरिक टाइम्सलाई बताएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.