Websoft University

तीजको कार्यक्रममा राजनिति भएको गूनासो



काठमाण्डौ भाद्र १६ गते । रातो तारा डट कम,तेह्रथुमको म्याङलुङ नगरपालिकाको जिरिखिम्तीमा रहेका महिला समुहहरुले सामुहिक रुपमा तिज मनाउने निर्णय गरेपनि राजनितिक रुपमा बिभाजित हुदा छुट्टा, छुट्टै कार्यक्रम गर्ने भएका छन् ।  कार्यक्रम हुने मिति २ दिन मात्र बाकी रहँदा राजनिति आस्थाकै कारण कार्यक्रम स्थगन हुन पुगेको बताउनुहुन्छ बिघटीत तिज बिशेष कार्यक्रमका उपाध्यक्ष पवित्रा कार्कीले बताउनुभयो ।  सामाजिक महत्व बोकेको यो पर्वलाई राजनितिक रङ दिएर महिला समुहहरु नै विभाजित हुनु दुःखद भएको स्थानीयले बताएका छन् । म्याङलुङ नगरपालिकाले भने सबै पक्षले साझा रुपमा मिलेर चाडपर्व मनाउन आग्रह गरेको बताउनुहुन्छ उपप्रमुख पार्बती सानु डागी । भाबना साटासाट तथा रमाईलो भेटघाटका रुपमा लिईने तिजलाई राजनितिक जागरण ल्याउने अवसरको रुपमा लिनु गलत भएको स्थानीयको भनाइ छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.