Websoft University

पहिरोक्न वृक्षरोपण सुरु


काठमाण्डौ साउन २० गते । रातो तारा डट कम,छायाँनाथ रारा नगरपालिका वडा नं ४ मा पर्ने बुका खोलामा वृक्षरोपण गरिएको छ । पहिरो उच्च जोखिममा रहेको बुका खोला आसपासका क्षेत्रमा वृक्षरोपण गरिएको हो । छायाँनाथ रारा नगरपालिका वडा नं ४ र स्थानीय बालक्लब र युवा ब्लकको सकृयतामा वृक्षरोपण गरिएको हो । पहिरोले बुका खोला आसपासका खेती योग्य जमिन कटान गरेकोले रोकथामका लागि वृक्षरोपण गरिएको हो वडा कार्यालयले जनाएको छ ।  २ सय उतिस र २ सय बैंस प्रजातिका विरुवा रोपिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.