Websoft University

कृषकहरु समश्यामा–तरकारी बजार पु¥याउन नसक्दा खेतमै कुहिन थाल्यो


बिराटनगर साउन २० गते । रातो तारा डट कम,किसानले उत्पादन गरेका तरकारी बजार सम्म नपुग्दा खेतमै कुहिन थालेको छ । किसानले लगाएको हरियो तरकारी बजार पु¥याउन सक्ने अवस्था नहँुदा तरकारी बारीमै कुहिएर लागत मुल्य नै नउठ्ने अवस्थामा पुगेको किसानहरुले बताएका छन् । निरन्तरको वर्षाले कोसी करिडोर र सहायक सडक मार्गका दाया“ बाया“का खेतबारीमा किसानले लगाएको बन्दा, काउली, मुला, रायोको साग, सिमी, गा“जर लगायतका हरीयो प्रजातीका तरकारी बारीमै कुहीएर नष्ट भैरहेको किसानको भनाई छ । रोपेकै स्थानमा तरकारी कुहिन थालेपछि तेह्रथुम सहित धनकुटा र संखुवासभाको मध्य पहाडी क्षेत्रका हजारौं किसान समस्यामा परेका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.