Websoft University

प्रदेश प्रहरी प्रतिवेदन समितिले पासरित गर्यो


काठमाण्डौ साउन २० गते । रातो तारा डट कम,संसदको राज्य व्यवस्था समितिले प्रदेश प्रहरी प्रमुखको पदको नाम नराखी नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी विधेयकको प्रतिवेदन पारित गरेको छ । समिति बैठकले प्रदेश प्रहरी प्रमुखको पदको नाम राख्न् अधिकार संघीय सरकारलँई दिँदै नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन सुपवरीवेक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पारित गरेको हो । समिति बैठकमा प्रदेश प्रहरी प्रमुखको पदको नाम के राख्ने भन्ने विषयमा छलफल भए पनि टुंगो लाग्न
सकेन । प्रदेश प्रहरी प्रमुख नै राख्ने वा के गर्ने भन्ने विषयमा सरकारले स्पष्ट जवाफ नदिएकाले यो जिम्मा केन्द्र सरकारलाई नै छाड्दै विधेयकमाथिको छलफल टुंग्याएको हो । प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई पठाउने समितिमा सहमति भएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.