Websoft University

युवा किसान उद्यमीले मासिक भत्ता पाउने


काठमाण्डौ असार २० गचे । रातो तारा डट कम,कालिकोटको शुभकालिका गाँउपालिकाले कृषि कार्यक्रममलाई लाक्षित गरी युवा किसान उद्यमिलाई मासिक दुइ हजार भत्ता दिने भएको छ । गाउँपालिकाले ल्याएको आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रमले गाउँपालिकामा ३० भेडा वा ५० बाख्रा अर्थात दुइ भैसी पाल्ने यूवा उद्यमीलाई मासीक एक हजार र ४० भेडा वा ६० भन्दा बढी बाख्रा अर्थात तीन भन्दा बढी भैसी पाल्ने यूवा उद्यमी किसानलाई मासीक दुइ हजारका दरले प्रोत्साहन भत्ता र उन्नत जातका थुमा, बाख्रा राँगा दिने नीति ल्याएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.