Websoft University

आगलागीबाट ३ लाखको क्षति

{फायल फोटो}

तेह्रथुम, कार्तिक २६ गते । रातो  तारा  डट  कम, तेह्रथुमको छथर गाउँपालिका-२ स्थित हमरजुङमा आइतबार आगलागी हुँदा अन्दाजी ३ लाख मूल्य बराबरको क्षति भएको छ ।

बिहान ७ बजे चुल्होबाट अचानक आगलागी हुँदा सोही स्थान बस्ने मान बहादुर लिम्बुको ढुंगा-माटोले
बनेको फुसको छानो भएको २ तले घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा, काठपात जलेर नष्ट भएको
छ । उक्त आगलागी प्रहरी चौकी शुक्रवारेबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.