Websoft University

आँगलागीबाट करिब २२ लाख मूल्य बराबरको क्षति

{फायल  फोटो}
श्याम राई÷उदयपुर,गाईघाट, कार्तिक २५ गते । रातो तारा डट कम,उदयपुरको चौढण्डी नगरपालिका वडा न. ६ बेलटारमा आईतबार दिउसो भएको आँगलागीबाट करिब २२ लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीय सुभाष राईको घरमा आँगलागी हुँदा उनको काठको दुई तलेघर र सँगै जोडिएको गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

 दिउसो १ बजे भएको आँगलागी नियन्त्रणको लागि त्रियुगा र चौढण्डीगढी नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा दुई घण्टापछि आँगो नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय बेलटारका प्रहरी निरीक्षक गंगा प्रसाद पौडेलले बताए ।

आँगलागीको कारण खुल्न नसकेको विधुत सर्ट भएर घरमा आँगलागी भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.