Websoft University

माेटरसाईलकाे ठक्करबाट घाइते पैदल यात्रीकाे मृत्यु


रबिन्द्र बराल-रंगेली,माेरङ फागुन १९  गते । रातो तारा डट कम,माेरङकाे धनपाल थान गाउपालिका ६ स्थित रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत कदमाह चाेक नजिकै बिहीबार राति पुर्व बाट पश्चिम तर्फ जादै गरेकाे
माेटर साईकलले पैदल यात्री लाई ठकर दिएको थियो ।

दादरवैरिया घर भएका बर्ष ४५ का प्रिहारी राय लाई ठक्कर दिई घाइते भएको अबस्थामा उपचारका गर्न बिराटनगर स्थित काेशी अन्चल अस्पतालमा लैजाने क्रममा बाटैमा निजको मृत्युु भएको हो ।

माेटरसाईकल चालक कटहरी गाउँ पालिका ५ घर भएका बर्ष २५ का सराेज उरावलाई अावस्यक कार्वाहीका लागि ईलाका प्रहरी कार्यलय रंगेलीकाे नियन्त्रणमा राखिएको  प्रहरी निरिक्षक संन्जिव बाबु खड्काले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.