Websoft University

पुर्णकलाको मायामा कुलेन्द्रले ”पागल हुने बेला” भयो भनेपछि....भिडियो सहित


विराटनगर, फागुन ५ गते । रातो तारा डट कम,महालक्ष्मी म्युजिक प्रालीको प्रस्तुतिमा हरि न्यौपानेको निकै उत्कृष्ट लोकभाका  ”पागल हुने बेला” बजारमा आएको छ  । ”पागल हुने बेला” गितमा गायिका पुर्णकला विसी र गायक कुलेन्द्र विश्वकर्माको सुमधुर आवाज रहेको छ ।

 निकै मर्मस्पर्सी गीतको म्युजिक भिडियो पनि अत्यन्त आकर्षक बनेको छ । जिवन भोगाईमा प्रेमका दिनको स्मरण गदैँ विछोडमा पनि जिउनको लागी सकारात्मक सन्देश दिएको छ । कसैको अभावमा भौतारिएको पिडा र मानिसको भोगाईमा आइपर्ने चोटलाई गितमआ समेटिएको छ । आफनो मायालुलाई छोडेर अर्का सगँ जादाँ आफनो मन कदापी पनी नमान्ने उनले बताएका छन , गितमा सन्देश शर्माको उत्कृष्ट शब्द सिर्जनामा सजिएको छ । भिडियोमा रन्जिता गुरुङ, सन्देश, निलम, र सायाको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन अजय रेग्मी र सम्पादन रमित ओलीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.