Websoft University

सगरमाथा र विकेभिएम फाइनलमा प्रवेश


विराटनगर, फागुन ६ गते । रातो तारा डट कम, विराटनगरमा जारी प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीप पुरुष भलिबल प्रतियोगिता सगरमाथा सेकेण्डरी स्कुल र विकेभिएम स्कुल फाइनलमा प्रवेश गरको छन् ।

विराटनगरमा शविबार भएको खेलमा समेफाइनल खेलमा विजयी हुदै विकेभिएम र सगरमाथा फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको पहिलो खेलमा विकेभिएमले मोडन एरा स्कुललाई २५–१६, २५–२१, १६–२५ र २५ १७ को सेटले पराजित ग¥यो । दोस्रो खेलमा सगरमाथाले अरनिको स्कुललाई २५–११, २५–१६ र २५–२३ को सोझो सेटले पराजित गरेकोछ । प्रतियोगिताको फाइनल सोमबार हुने छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.