Websoft University

अन्नपुर्ण एकाडेमि स्कुलमा स्पोर्टस मिट सम्पन्न



विराटनगर, फागुन ५ गते । रातो तारा डट कम,.विराटनगर ५ मा रहेको अन्नपुर्ण एकाडेमि स्कुलमा स्पोर्टस मिट सम्पन्न भएको छ । मंगलबारदेखि शुरु भएको स्पोर्टस मिटमा टेबल टेनीस, ब्याटमिन्टन, चम्चा रेस स्याक रेस, भलीबल, प्याल्सीन रिले, धागो सिलाई रेस, फुटबल, जुस रेस र जुत्ताको लेस छिराउँने रेसलगातलको खेलहरु समावेश रहेको स्कुलका प्रिन्सिपल अमिस रेग्मीले जानकारी गराए ।

सोहि अवसर पारेर सप्mट टेनीस राष्ट्रियदेवय य“केश योञ्जन र अविशेक कार्कीलाई स्कुलले सम्मान समेत गरेको छ । उनाीहरुलाई पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकाश समितीका अध्यक्ष रविन नगरकोटी सम्मान गरेका थिए ।

विजेता खेलाडिहरुलाई पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकाश समितीका अध्यक्ष नगरकोटी, मोरङ खेलकुद विकाश समितीका कोषाध्यक्ष सुयस गौतम, सप्mट टेनीस मोरङका अध्यक्ष श्याम लामा, सप्mट टेनीस राष्ट्रिय प्रशिक्षक राजेश बोहरा र  स्क“लका प्रिन्सिपल अमिस रेग्मीललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण
गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.