Websoft University

भारतिय मतदाता फटाफट नेपालमा सासद, रैथाने चै हिस्स


बिराटनगर फागुन ५ गते । रातो तारा डट कम,
सांसद सुरेशचन्द्र दास भारतीय मतदाता हुन तर
नेपालमा राजनीति गर्न र कमाउन गुन्डागर्दी गर्न
सजिलो भएकाले नेपाली रैथाने मधेसीको अगाडि बढन सजिलो भएकोले भारतीयहरू यहाँ आउन बढी
रूचाउछन।

सिरहा क्षेत्र नं २ बाट नेकपा माओवादी केन्द्रका तर्फबाट  सुरेशचन्द्र दास भाततीय मतदाता भए पनि नेपाल का सासद बनेका छन।

भारतमा मतदाता हुनका लागि १८ बर्ष उमेर पुगेको भारतीय नागरिक हुन अनिवार्य छ । प्राप्त कागजात अनुसार भारत विहार राज्यको दरभंगा जिल्लास्थित दरभंगा नगरपालिका अन्तरगत दासको नाम छ ।

 उनको नाम अहिलेपनि भारतीय निर्वाचन आयोगको आधिकारिक वेवसाइट डब्लुडब्लुडब्लु डट इसीआई डट एनआईसी डट आईएनमा भेटिन्छ । यसरी करिब भारतका गृहमन्त्री राजनाथ सिहले दाबी घरेका डेड करोड नेपालमा बस्तै आएका भारतीयहरूको पनि नाम खोज्दा सजिलै भेटिन्छ ।

प्रतिनिधिसभामा सिराहबाट दासले आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका शत्रुधन सिंह कोइरीलाई दुई हजार ८८८ मतले पराजित गर्दै निर्वाचित भएका थिए ।

दासले २० हजार १४८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी फोरमका कोइरीले १७ हजार २६० मत प्राप्त गरे । यो समचर नागरिक दैनिकमा छ । खबर पुर्वन्चलबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.