Websoft University

प्रतिनीधि सभा सदस्यमा उदयपुरबाट दुई महिला नेतृ मनोनीत

श्याम राई-गाईघाट,फागुन १ गते । रातो तारा डट कम,
समानुपातिक कोटाबाट प्रतिनीधि सभाको सदस्यमा कांग्रेसबाट उदयपुरको दुई महिला नेतृ मनोनीत भएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मी परियार र महासमिति सदस्य प्रमिला राई समानुपातिक तर्फ बाट प्रतिनीधिमा मनोनीत भएको नेपाली कांग्रेस उदयपुरको सचिब मदनराज कटुवालले बताए ।
प्रियार र राई कांग्रेसबाट यस अघि पनि समानुपातिक कोटाबाट प्रतिनीधि सभा सदस्य भईसकेका हुन् । कांग्रेसबाट अब उदयपुरमा प्रतिनीधि सभा सदस्यमा तीन जनाको प्रतिनीधित्व रहनेछ । क्षेत्र नं. १ बाट डा. नारायण खड्का निर्बाचित भएका थिए ।

प्रदेशसभा सदस्यको लागि समानुपातिक तर्फबाट कांग्रेसकी सन्जा दनुवार समेत मनोनित भईसकेकी छिन् । निर्बाचित र समानुपातिक गरी ५ जना ले प्रतिनििध र प्रदेश सभा कांग्रेसको तर्फबाट प्रतिनीधित्व रहनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.