Websoft University

चार वटा स्कुल विजयी भइ सेमिफाइनलमा प्रवेश


विराटनगर, फागुन ४ गते  । रातो तारा डट कम, विराटनगरमा जारी प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीप पुरुष भलिबल प्रतियोगिता विराटनरका चार वटा स्कुल विजयी भइ सेमिफाइनलमा प्रवेश गरको छन् । विराटनगरमा शुक्रबार भएको खेलमा अरनी, मोर्डन एरा, बिकेभिएम र सगरमाथा स्कुल विजयी सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको पहिलो खेलमा अरनीले कान्तिप’रलाई २६–२४ र २५–२३ को सोझो सेटले पराजित ग¥यो । दोस्रो खेलमा मोर्डन एराले लर्डबुद्धलाई २०–२७ र २५–१६ को सोझो सेटले हरायो । तेस्रो खेलमा बिकेभिएमले ग्रेडेडलाई २५–११ र २५–१३ को सोझो सेटले पराजित ग¥यो भने अन्तिम खेलमा सगरमाथाले जेम्स इन्टरनेशनलाई २५–८ र २५–१६ को सोझो सेटले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको शनिबार हुने पहिलो सेमिफाइनल खेलमा मोर्डन एरा र बिकेभिए स्कुल तथा दोस्रो खेलमा सगरमाथा र अरनीको स्कुलबिच प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक इन्द्र राईले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.