Websoft University

घुस लिँदालिँदै पक्राउ


भक्तपुर, मंसिर २९ गते । रातो तारा डट कम, जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई रु एक लाख घुस लिँदै गर्दा आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

मालपोत कार्यालयको जमिनमुनिको कोठामा घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो । सूर्य्विनायक नगरपालिका नङ्खेलको जग्गा पास गर्न डोर खटाउने क्रममा आवश्यक दस्तुर रु १५ हजार बुझाइसकेपछि पनि थप रु एक लाख घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको
हो । टोलीले थप अनुसन्धान जारी राखेको छ । (तस्वीर सम्लग्न छ)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.