बिराटनगर,कार्तिक २७ गते । रातो तारा डट कम,नेपालका लागि हुन्डाइको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा लि बिराटनगरले ५औं पिढीको लागि एडभान्स VERNA कारको आज प्रदर्शन गरेकोछ ।
यो कारमा उत्कृष्ट सेडान भएकाले बिश्वका करिव ९० लाख ग्राहकहरुले यो कार मनपराएका छन। यसको बिश्व बजारमा माग पनि बढ्दो नै रहेकोपाइन्छ । अहिले नेपालमा यस गाडीको मुल्य करिव रू ४४ लाख ९२ हजार सम्म पर्न सक्नेछ।
हुन्डाइका सम्पुर्ण गाडीहरु तीन वर्ष वारेन्टी ४ वर्ष नि:सुल्क सर्भिसिङ र १ आर्थिक वर्षको सवारी कर छुट सुबिधा भएको कम खर्चिलो सन्चालनमा सहज भएको कारमा अत्याधुनिक धेरै सुबिधा भएको गाडी प्रदर्शनका बेला,बिनोद पौडेल,रोहित पराजुली,भीम पराजुली समेतले पत्रकारहरुलाई जानकारी गराउनु भएको थियो ।
Post a Comment